प्रवासी नेपालीलाई अर्थमन्त्री वाग्लेको आह्वान– मातृभूमिमा ढुक्क भएर लगानी गर्नुस्
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई मातृभूमिको आर्थिक विकासमा साझेदार बन्न आग्रह गरेका छन्। नेपालमा लगानीको वातावरण क्रमशः सुधार भइरहेको उल्लेख गर्दै उनले प्रवासी नेपालीलाई ढुक्क भएर लगानी विस्तार गर्न आह्वान गरेका हुन्।अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीहरूसँग शनिबार आयोजित भर्चुअल छलफलमा अर्थमन्त्री वाग्लेले सरकारले ‘एक...

