देउवा दम्पत्ति थाइल्याण्ड भाग्न खोजेपछि झस्कियो सरकार, शीर्ष नेताको पासपोर्ट रद्ददेखि पक्राउसम्मको तयारी
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालीन सरकारकी परराष्ट्रमन्त्री आरजू देउवा राणा थाइल्याण्ड भाग्न खोजेको सूचनापछि अन्तरिम सरकार झस्किएको छ । अन्तरिम सरकारले भदौ २३ र २४ गतेको घटनामा भएको दमनको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति बनाइसकेको छ । सो समितिले बिहीबारबाट आफ्नो काम थालेको छ । समिति सक्रिय बनेकै बेला देउवा दम्पत्तिले भने...