प्रसिद्ध फेसन डिजाइनर जर्जियो अरमानीको निधन, को बन्नेछ १० अर्ब डलर सम्पत्तिको मालिक ?
काठमाण्डौ । इटालीका प्रसिद्ध डिजाइनर तथा अरमानी समूहका संस्थापक जर्जियो अरमानीको ९० वर्षको उमेरमा निधन भएको छ । अरमानीलाई विश्वभर फेसनमा सबैभन्दा प्रभावशाली व्यक्ति मानिन्थ्यो ।उनी आफ्नो अन्तिम साससम्म व्यापार र डिजाइन कार्यमा सक्रिय रहे। उनले करिब पाँच दशकसम्म फेसन संसारमा प्रभुत्व जमाए र अरमानीलाई संसारको सबैभन्दा प्रसिद्ध लक्जरी ब्रान्डहरू मध्ये एक बनाए।अरमानीले...