सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधिसभाबाट पारित, आर्थिक अपराध अनुसन्धानमा नयाँ संरचनाको संकेत
काठमाण्डौ । प्रतिनिधिसभाले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ। विधेयक पारित भएसँगै नेपालमा सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था थप सुदृढ हुने अपेक्षा गरिएको छ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।...

