अमेरिकी नागरिकलाई कीर्ते आवासीय भिसा दिएको आरोपमा अध्यागमन कर्मचारीसहित दुई जनाविरुद्ध मुद्दा
काठमाण्डौ । अध्यागमन विभागको सूचना प्रणाली दुरुपयोग गरी एक अमेरिकी नागरिकलाई गैरकानुनी रूपमा आवासीय भिसा उपलब्ध गराएको आरोपमा तत्कालीन अध्यागमन कर्मचारीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागको गैरपर्यटक शाखामा कार्यरत तत्कालीन कम्प्युटर अपरेटर तथा वरिष्ठ अध्यागमन सहायक राजीव महतो र अमेरिकी नागरिक...

