कर्जा असुली प्रक्रियामा जाँदा सहजीकरण तथा शान्ति सुरक्षाको व्यवस्था गरिदिन आग्रह
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित चारवटा संगठनले कर्जा असुली प्रक्रियामा जाँदा सहजीकरण तथा शान्ति सुरक्षाको व्यवस्था गरिदिन आग्रह गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन, नेपाल वित्तीय संस्था संघ, र नेपाल लघुवित्त बैंकर्स संघले एक संयुक्त विज्ञप्ती जारी गर्दै कर्जा असुली प्रक्रियामा जाँदा देखिएका विविध समस्याहरूलाई समाधान गर्दै...