बित्तीय संस्थामा संस्थापक सेयर बिक्रीको लहर: लाभ बुकिङ कि घट्दो विश्वास ?
काठमाण्डौ । पछिल्लो समय नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा संस्थापक-प्रमोटर) सेयर बिक्रीको प्रवृत्ति उल्लेखनीय रूपमा बढेको देखिएको छ। विभिन्न संस्थाहरूले सार्वजनिक सूचना जारी गर्दै संस्थापक सेयर बिक्रीका लागि आवेदन आह्वान गरेपछि बजारमा यसलाई अर्थपूर्ण संकेतका रूपमा विश्लेषण गर्न थालिएको छ।पछिल्लो ६ दिनको अवस्था हेर्दा मुक्तिनाथ विकास बैंक, सिटिजन्स बैंक...

