गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको पारिश्रमिक तथा सुविधामा राष्ट्रबैंकको मनपरीतन्त्र, कस्ले गर्छ नियन्त्रण ?
-बिनोदराज आचार्य हाल रिक्त रहेको नेपाल राष्ट्र बैंकको “गभर्नर” पदमा चाँडै नै सरकारको नजरले देखेको कुनै एक योग्य व्यक्तिलाई नेपाल सरकारले नियुक्त गर्दैछ। राष्ट्र बैंकको एक सेवानिवृत्त कर्मचारी हुँदाहुँदै गभर्नर नियुक्तिको पूर्वसन्ध्यामा मैले कसैलाई शिक्षा दिने धृष्टता गरेको होइन। तर म समेत अधिवक्ता भरत कार्कीले सम्मानित सर्वोच्च अदालतमा दर्ता गराएको रिट...