आन्दोलनमा भएको क्षतिको बीमा दाबीको दायित्व नेपाल रि इन्स्योरेन्सले व्यहोर्नुपर्छ: अध्यक्ष वैदवार
काठमाण्डौ । नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र वैदवारले जेनजी आन्दोलका क्रममा भएको क्षतिको बीमा दाबीको दायित्व नेपाल रि इन्स्योरेन्सले व्यहोनु पर्ने बताएका छन् । पाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयका कार्यक्रममा बोल्दै वैदवबारले यस्तो बताएका हुन् । उनले उक्त आन्दोलनमा भएको क्ष्िितका कारण नेपालको इतिहासकै उच्च बीमा दाबी...