• मंगलवार, आश्विन ७,२०८२ 12:50:08
Global IME Bank Limited

आन्दोलनमा भएको क्षतिको बीमा दाबीको दायित्व नेपाल रि इन्स्योरेन्सले व्यहोर्नुपर्छ: अध्यक्ष वैदवार

Hyundai Nepal
आन्दोलनमा भएको क्षतिको बीमा दाबीको दायित्व नेपाल रि इन्स्योरेन्सले व्यहोर्नुपर्छ: अध्यक्ष वैदवार
Shivam Cement

काठमाण्डौ । नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र वैदवारले जेनजी आन्दोलका क्रममा भएको क्षतिको बीमा दाबीको दायित्व नेपाल रि इन्स्योरेन्सले व्यहोनु पर्ने बताएका छन् । पाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो  विषयका कार्यक्रममा बोल्दै वैदवबारले यस्तो बताएका हुन् ।  

उनले उक्त आन्दोलनमा भएको क्ष्िितका कारण नेपालको इतिहासकै उच्च बीमा दाबी परेको बताउँदै यसले नेपाल रि इन्स्योरेन्समा थप दायित्व बढेको बताए । उनले यो दाबीको दायित्व सरकारले बहन गर्नुपर्ने बताए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले यतिबेला बीमा कम्पनीहरुममा २२ अर्बको दायित्व रहेको बताए । ‘यो नेपाली बीमा कम्पनीमा परेको हालसम्मकै ठूलो दाबी हो । यसअघि भूकम्पको बेला १७ अर्बको दाबी परेको थियो ।’

ठूलो दाबी परेपनि नआत्तिएको बताउँदै उनले दाबीलाई सरलीकृत बनाउने विश्वास दिलाए । ‘हामीले प्राधिकरणमा फाइल पठाएका छौ । ३–४ अर्बसम्म दायित्व मात्रै हुन आउँछ हाम्रो पुनर्बीमा हुन्छ,’ उनले भने ।   

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.