प्रभु बैंकमा रमिता : सर्वसाधारणबाट छिरेका बस्नेत संस्थापक बनेर निरन्तर, राष्ट्र बैंक किन मौन ?
काठमाण्डौ । प्रभु बैंकको सञ्चालक समितिमा एउटै व्यक्ति कहिले सर्वसाधारण सेयरधनीको प्रतिनिधि त कहिले संस्थापक समूहको प्रतिनिधि बनेर निरन्तर सञ्चालक रहेको गम्भीर प्रकरण बाहिरिएको छ।बैंकका सञ्चालक बिर्खबहादुर बस्नेत अघिल्लो कार्यकालमा सर्वसाधारण समूहबाट सञ्चालक थिए। अहिले उनी संस्थापक समूहबाट निर्वाचित भएर पुनः सञ्चालक बनेका छन्। अझ आश्चर्यजनक पक्ष-बस्नेत स्वयंले...

