कुमारी बैंकको अगुवाईमा १४ वित्तीय संस्थाले २१६ मेगावाटको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनामा २९ अर्ब बढी लगानी गर्ने
काठमाण्डौ । कुमारी बैंकको अगुवाईमा १४ बैंक तथा वित्तीय संस्थाले सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला, साइपाल गाउँपालिका वडा नं. ४ र ५ मा २१६ मेगावाट क्षमताको 'बझाङ माथिल्लो सेती जलविद्युत आयोजना'मा २९ अर्ब बढी ऋण लगानी गर्ने भएका छन् ।;आयोजना निर्माणको लागि वित्तीय व्यवस्थापन गर्न कुमारी बैंक लिमिटेडको नेतृत्वमा र एनएमबी बैंक लिमिटेडको सह–नेतृत्व, माछापुच्छ्रे बैंक,...