बोटलर्स नेपाल र सीआईयूडीबीच सहकार्य, सिभिल अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण परियोजना
काठमाण्डौ । काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण परियोजनाको शिलान्यास गरिएको छ । बोटलर्स नेपाल लिमिटेड (बिएनएल) र सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सिआईयुडी) को संयुक्त पहलमा सञ्चालन हुन लागेको यस परियोजनाको शिलान्यास कार्यक्रममा सिभिल सर्भिस अस्पताल, कोका–कोला बेभरेजेज नेपाल (सिसिबिएन) तथा...

