चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा, साउन ८ गते अन्तर्वार्ता
काठमाण्डौ । चिकित्सा शिक्षा आयोगको निर्देशक पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये १२ जना संक्षिप्त सूचीमा परेका छन्।आयोगले बुधबार सर्टलिस्टमा परेका उम्मेदवारहरूको नाम सार्वजनिक गर्दै उनीहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी साउन ८ गते हुने जनाएको छ।सर्टलिस्टमा बर्दियाका प्राडा दयाराम पोखरेल, काठमाडौंका प्राडा दिपेन्द्रबहादुर श्रेष्ठ, प्राडा संघरत्न...

