कम्बोडिया र थाइल्याण्डबीच युद्धविरामको घोषणा
काठमाण्डौ । मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले कम्बोडिया र थाइल्याण्ड युद्धविराम लागू गर्न सहमत भएको बताएका छन् । उनले प्रधानमन्त्री हुन मानेट र थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाईले तत्काल युद्धविरामको इच्छा व्यक्त गरेको बताएका हुन् । ‘थाइल्याण्ड र कम्बोडिया बीचको तत्काल र बिना शर्त युद्धविराम स्थानीय समय अनुसार सोमबार मध्यरातबाट लागू हुनेछ,’...