आईतवार, चैत्र २९,२०८२ 05:29:16
Bizshala
  • आईतवार, चैत्र २९,२०८२ 05:29:16
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले आइपीओ निष्कासन गर्ने
Capital Market

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले आइपीओ निष्कासन गर्ने

काठमाण्डौ । चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर सर्बसाधारणका लागि निष्कासन गर्ने भएको हो ।कम्पनीको शनिबार सम्पन्न पहिलो साधारणसभाले आइपिओ निस्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.