अमेरिकी–इरानी नागरिकलाई रिहा गरेपछि ट्रम्पले गरे इरानको प्रशंसा
काठमाण्डौ । इरानले सन् २०२४ को डिसेम्बरदेखि देश छाड्न रोक लगाइएकी अमेरिकी–इरानी नागरिक डेना करारीलाई रिहा गरेको छ। उनी सुरक्षित रूपमा इरानबाट बाहिरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुष्टि गरेका छन्।ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत करारी अहिले सुरक्षित स्थानमा रहेको र उनको स्वास्थ्य अवस्था पनि राम्रो रहेको जानकारी दिएका हुन्। उनले इरानको निर्णयलाई...

