दराज नेपालद्वारा ९.९ दशैँ धमाका – ‘बडा दशैं, बडा तयारी’ अभियानको घोषणा
काठमाण्डौ । अनलाइन किनमेल प्लेटफर्म दराज नेपाललेले आफ्नो बहुप्रतिक्षित वार्षिक अभियान ९.९ दशैँ धमाका – ‘बडा दशैं, बडा तयारी’ सुरु गरेको घोषणा गरेको छ । यस वर्षको दशैँ धमाका र दराजको वार्षिकोत्सव सँगसँगै परेको छ । यस कारण पनि दराज नेपालले यो वर्षको ९.९ दशैँ धमाका, ‘बडा दशैं, बडा तयारी’का माध्यमबाट उपभोक्ताहरूको दशैं किनमेल अनुभवलाई अझ विशेष, रोमाञ्चक र लाभदायी बनाउने लक्ष्य...