अब क्यूएफएक्सको टिकट सिधै ई–सेवा एपबाटै, थप सजिलो र ग्राहकमैत्री !
काठमाण्डौ । डिजिटल वालेट ई–सेवाले आफ्ना प्रयोगकर्ताहरूका लागि मनोरञ्जनको अनुभवलाई थप सहज बनाउन चलचित्र टिकट बुकिङ सेवालाई अझ परिष्कृत गर्दै चलचित्र टिकट बुकिङ सेवामा सुधार गरेको छ । अब प्रयोगकर्ताहरूले क्यूएफएक्स सिनेमाजका चलचित्र टिकटहरू सिधै ई–सेवा एपभित्रबाटै बुक गर्न सक्नेछन् । यसले टिकट बुकिङ प्रक्रियालाई सरल, छिटो र सुरक्षित बनाउनेछ । के हो यो नयाँ सुविधा ?यो...