घट्यो बजाजको ईएमआई, अब मासिक किस्ता झनै कम
काठमाण्डौ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल)सँगको सहकार्यमा नयाँ फाइनान्सिङ सुविधा सार्वजनिक गरेको छ।यस नयाँ योजनाअन्तर्गत अब बजाज मोटरसाइकल खरिद गर्दा तीन वर्षको सट्टा अधिकतम पाँच वर्ष अर्थात् ६० महिनासम्मको ऋण सुविधा उपलब्ध हुनेछ। यस व्यवस्थासँगै मासिक...

