बाढी पहिरोका कारण भएको क्षतिका लागि ३ अर्ब ७७ करोड दाबी भुक्तानी
काठमाण्डौ । देशमा गत असोज १८ गते आएको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा परेका ७४४ वटा प्रारम्भिक बीमा दाबीको कूल ३ अर्ब ७७ करोड ४२ लाख दाबी रकममध्ये हालसम्ममा १ करोड १४ लाख बीमितहरुलाई भुक्तानी भएको छ ।

