गड्डाचौकी भन्सारले लक्ष्यको ८७ प्रतिशत मात्र राजस्व उठायो
काठमाण्डौ । कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा निर्धारित राजस्व लक्ष्य पूरा गर्न सकेन। कार्यालयले भन्सार विभागले तोकेको लक्ष्यको ८७ प्रतिशत मात्र राजस्व संकलन गरेको छ।भन्सार विभागले गत आर्थिक वर्षका लागि गड्डाचौकी भन्सारलाई ६९ करोड २ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएको थियो। तर कार्यालयले ६० करोड ९ लाख ६२ हजार रुपैयाँ मात्र राजस्व संकलन...

