घरदरबारको घर बनाउने क्लास
काठमाण्डौ । घरदरबारले घर निर्माणसँग सम्बन्धित नक्सा स्वीकृति, सामग्री छनोट, निर्माण सामग्रीको गुणस्तर, आवश्यक कागजातहरू र प्रक्रियाहरूबारे महत्त्वपूर्ण सुझाव प्रदान गर्न निःशुल्क घर बनाउने क्लास सञ्चालन गरिरहेको छ। कार्यक्रम हरेक शनिबार बिहान ११ बजेदेखि २ बजेसम्म कम्पनीको प्रमुख कार्यालय थापाथलीमा हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रबिण गेलालले जानकारी दिए।...