मंगलवार, जेष्ठ ५,२०८३ 10:13:12
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 10:13:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

घरदरबारको घर बनाउने क्लास

Laxmi Sunrise Bank Limited
घरदरबारको घर बनाउने क्लास
Shivam Cement

काठमाण्डौ । घरदरबारले घर निर्माणसँग सम्बन्धित नक्सा स्वीकृति, सामग्री छनोट, निर्माण सामग्रीको गुणस्तर, आवश्यक कागजातहरू र प्रक्रियाहरूबारे महत्त्वपूर्ण सुझाव प्रदान गर्न निःशुल्क घर बनाउने क्लास सञ्चालन गरिरहेको छ।  

कार्यक्रम हरेक शनिबार बिहान ११ बजेदेखि २ बजेसम्म कम्पनीको प्रमुख कार्यालय थापाथलीमा हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रबिण गेलालले जानकारी दिए।  

Bizshala
New Office
CG Motors

घर दरबारले काठमाण्डु, पोखरा, चितवन र बुटवल जस्ता ठूला सहरहरूमा व्यापक उपस्थितिको साथ सुरक्षित, दिगो र समस्यारहित घरहरू निर्माण गर्न जनतालाई विशेष सल्लाह प्रदान गर्ने लक्ष्य राखेको छ।  

असुरक्षा, खेर जाने सक्ने लगानी र पुनः बिक्रीमा आउने कठिनाइहरू लगायतका सम्भावित जोखिमहरूलाई हाइलाइट गर्दै गेलालले घर निर्माणको परियोजनामा लाग्नु अघि प्राविधिकसँग बिशेष छलफल र ग्रिहकार्यमा गर्नु पर्नेमा जोड दिए।  

Garima Development Bank
Shivam Cement
IME remit

यस घर बनाउने क्लासमा सहभागी हुने व्यक्तिहरूले अर्किटेक्ट, इन्जिनियर र वास्तु एस्कपर्टसँग अफ्ना समस्या तथा जिज्ञासाहरूमा प्रत्यक्ष प्रश्नोत्तर गर्न सक्नेछन् र समाधान खोज्न समेत सहजता प्रदान गरिने जनाइएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.