थप सेवाको दाबी नगर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन
काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाहरुलाई थप सेवाको दाबी बा्र्डमा नगर्न निर्देशन दिएको छ । बोर्डले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।हाल बोर्डमा सूचीकृत सेवा प्रदायक संस्थाहरुबाट दिनहुँ जस्तै थप सेवा र संस्थाको स्तरोन्नति पश्चात थप हुने सेवाहरुको लागि निवेदन प्राप्त भएको सन्दर्भमा बोर्डबाट औपचारिक निर्णय नभएसम्म, बिगतमा बोर्डसंग भएको सेवा...

