चिनियाँ वैज्ञानिकहरूको चमत्कारः बनाए होलो–कोर फाइबर केबल, ५१.३ टेराबिट इन्टरनेट स्पीड परीक्षण सफल
काठमाण्डौ । चिनियाँ वैज्ञानिकहरूले टेलिकम कम्पनीहरूसँग मिलेर यस्तो आविष्कार गरेका छन्, जसले उच्च गति इन्टरनेटको भविष्यलाई पूर्ण रूपमा परिवर्तन गर्न सक्छ। वास्तवमा, एक अनुसन्धान अन्तर्गत चिनियाँ टेलिकम र फाइबर केबल निर्माण गर्ने प्रमुख कम्पनीहरूले विश्वकै सबैभन्दा लामो कमर्शियल होलो(कोर (खोक्रो कोर) फाइबर केबलमा सफल परीक्षण गरेका छन्।यस परीक्षणमा कुनै पनि सिग्नल रिपिटर...

