अब अमेरिका बन्नेछ भारतको तेल र ग्यासको सबैभन्दा ठूलो आपूर्तिकर्ता, रुससँगको सम्झौताबाट पछि हट्यो आईओसी
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो तेल कम्पनी इन्डियन आयल (आईओसी)ले हालका लागि रुसबाट तेल खरिद गर्ने सम्झौता रोकेको छ । कम्पनीले रुसको रोजनेफ्टबाट तेल किन्न वार्ता गरिरहेको थियो, तर कम्पनीले अहिले उक्त वार्ता रोकेको हो । भारत अब अमेरिकाबाट थप तेल किन्न चाहन्छ। यसको उद्देश्य अमेरिकाको व्यापार घाटा कम गर्नु रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै भारतमा २६...