नेपाललाई तेल आपूर्ति गर्ने इण्डियन आयलको नाफामा ८३% को उछाल
काठमाण्डौ । नेपाललाई पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको भारतको सबैभन्दा ठूलो तेल परिष्करण तथा मार्केटिङ कम्पनी इण्डियन आयल कर्पोरेशन लिमिटेड (IOCL) ले आर्थिक वर्ष २०२५/२६ को पहिलो त्रैमासिक नतिजा सार्वजनिक गरेको छ। कम्पनीले यस अवधिमा ८३ प्रतिशतले वृद्धि गर्दै ६,८०८.१२ करोड रुपैयाँ शुद्ध नाफा कमाएको छ।गत वर्ष यही अवधिमा कम्पनीको नाफा ३,७२२.६३ करोड रुपैयाँ थियो। तर अघिल्लो...