बिहीबार, बैशाख १७,२०८३ 05:29:07
Bizshala
  • बिहीबार, बैशाख १७,२०८३ 05:29:07
यूएईको ओपेकबाट बाहिरिने निर्णय : तेल बजारमा ठूलो परिवर्तनको संकेत
NEWS

यूएईको ओपेकबाट बाहिरिने निर्णय : तेल बजारमा ठूलो परिवर्तनको संकेत

काठमाण्डौं । संयुक्त अरब अमीरात )यूएई) ले पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक) बाट अचानक बाहिरिने घोषणा गरेपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा यसको ठूलो प्रभाव पर्ने अनुमान गरिएको छ।यूएई सन् १९७१ मा राष्ट्र बनेसँगै ओपेकको सदस्य बनेको थियो, यद्यपि संगठन सन् १९६० मै स्थापना भएको हो।  ओपेकको स्थापना इरान, इराक, कुवेत, साउदी अरब र भेनेजुएलाले गरेका थिए, जसको उद्देश्य उत्पादन...

मध्यपूर्व तनावबीच कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च
विश्व अर्थतन्त्र

मध्यपूर्व तनावबीच कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

काठमाण्डौं । मध्यपूर्वमा जारी युद्ध र भू(राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च स्तरमा पुगेको छ।द गार्जियनका अनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल १२६ अमेरिकी डलर नाघेको छ।

इरान युद्धको प्रभावः विश्वकै ठूलो कन्डम उत्पादकले ३०% सम्म मूल्य बढाउने
विश्व अर्थतन्त्र

इरान युद्धको प्रभावः विश्वकै ठूलो कन्डम उत्पादकले ३०% सम्म मूल्य बढाउने

काठमाण्डौ । मलेसियास्थित विश्वकै सबैभन्दा ठूलो कन्डम उत्पादक कम्पनी क्यारेक्सले उत्पादन लागत तीव्र रूपमा बढेपछि आफ्ना उत्पादनको मूल्य ३० प्रतिशत वा त्योभन्दा बढीले बढाउने जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गोह मिया कियटले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको कुराकानीमा यस्तो जानकारी दिएका हुन्।कम्पनीले वार्षिक रूपमा पाँच अर्बभन्दा बढी कन्डम उत्पादन...

इरानलाई स्ट्रेट अफ हर्मुज खुल्ला गर्न ट्रम्पको ४८ घन्टे अल्टिमेटम
विश्व अर्थतन्त्र

इरानलाई स्ट्रेट अफ हर्मुज खुल्ला गर्न ट्रम्पको ४८ घन्टे अल्टिमेटम

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज खुल्ला गर्न इरानलाई ४८ घन्टाको अल्टिमेटम दिएका छन् ।

हर्मुज क्षेत्रबाट एक नेपाली इरानको नियन्त्रणमा
NEWS

हर्मुज क्षेत्रबाट एक नेपाली इरानको नियन्त्रणमा

काठमाण्डौ । हर्मुज क्षेत्रबाट एक नेपाली पक्राउ परेको छ । इरानले हर्मुजबाट एक नेपालीलाई पक्राउ गरि नियन्त्रणमा लिएको खुलेको छ ।  

खाडीमा आगो, अमेरिकाको खल्तीमा धक्का : चार दिनमै अर्बौं डलर स्वाहा !
विश्व अर्थतन्त्र

खाडीमा आगो, अमेरिकाको खल्तीमा धक्का : चार दिनमै अर्बौं डलर स्वाहा !

काठमाण्डौ । अमेरिका र इजरायल मिलेर इरान विरुद्ध सुरु गरेको सैन्य कारबाही चौथो दिनमा प्रवेश गरेको छ। दुवै पक्षले एकअर्काका सामरिक आधार, मिसाइल संरचना र सामरिक पूर्वाधारमाथि आक्रमण तीव्र बनाएसँगै युद्ध खाडी क्षेत्रका अन्य भागमा समेत फैलिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानमाथि हमला र मध्यपूर्व तनावको आर्थिक प्रभाव: विश्व अर्थतन्त्रमा संकटको छाया, तेल र सुनको मूल्य आकाशियो
विश्व अर्थतन्त्र

इरानमाथि हमला र मध्यपूर्व तनावको आर्थिक प्रभाव: विश्व अर्थतन्त्रमा संकटको छाया, तेल र सुनको मूल्य आकाशियो

काठमाण्डौ । अमेरिका र इजरायलको संयुक्त हमलापछि इरानले क्षेत्रीय रूपमा प्रतिक्रिया दिँदा मध्यपूर्वमा युद्धको आगो बल्दै गएको छ। यो घटनाले विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव पार्ने देखिएको छ, विशेष गरी ऊर्जा बजार र सुरक्षित लगानीका क्षेत्रहरूमा। तेलको मूल्यमा तीव्र वृद्धि, सुन र चाँदी जस्ता बहुमूल्य धातुहरूको मूल्यमा उछाल तथा समग्र मुद्रास्फीतिमा दबाब बढ्ने अनुमान गरिएको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X