जियो ल्याब संगोष्ठी सम्पन्न
काठमाण्डौ । ड्युक विश्वविद्यालय (अमेरिका) र त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्जिनियरिङ(आईओई)का विद्यार्थीहरूले भूकम्प प्रारम्भिक चेतावनी (ईईडब्लू)विषयमा वर्षभर गरिएको अन्तरविषयगत अनुसन्धान प्रस्तुत गरेका छन्। यो अनुसन्धान २०८२ जेठ ९ गते शुक्रबार काठमाण्डौको होटल हिमालयको स्काइलाइन कोठामा दिउँसो १२ बजेदेखि ४ बजेसम्म सम्पन्न संगोष्ठीमा प्रस्तुत गरिएको...