बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ
काठमाण्डौ । शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले अग्रवाललाई बुधबार काठमाडौँको डिल्लीबजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो। सीआईबीका अनुसार उनी बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार प्रतिवादीका रूपमा खोजी सूचीमा थिए।अग्रवाल जोडिएको भनिएको कर्जा दुरुपयोगसम्बन्धी मुद्दा हाल उच्च...

