कामना सेवा विकास बैंकको अग्राधिकार नेप्सेमा सूचीकृत
काठमाण्डौ । कामना सेवा विकास बैंकको अविमोच्य अग्राधिकार सेयर नेपाल स्टक एक्सेचञ्ज(नेप्से)मा सूचीकुत भएको छ । नेप्सेमा बैंकबाट जारी भएको प्रतिसेयर अंकित मूल्य १०० भएको ३५ लाख कित्ता केएसबीबीएल ९ प्रतिशत अविमोच्य असिञ्चित अग्राधिकार सेयर चैत २३ गते सूचीकृत भएको हो ।

