कीर्तिपुर कार आगलागीः आत्मदाह गरेको प्रहरी निष्कर्ष
काठमाण्डौ । काठमाण्डौको कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा मंगलबार बिहान भएको कार आगलागीमा नियतबस आगो लगाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ। आगलागीपछि कारको चालक सीटमा ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ मृत फेला परेका थिए।प्रहरीका अनुसार श्रेष्ठले आफैँले गाडी चलाएर ट्याङ्लाफाँटस्थित सुम्लाङकोटको खाली स्थानमा पार्किङ गरी गाडीभित्र पेट्रोल छर्केर आगो लगाएका थिए। जिल्ला...

