दक्षिण कोरियाको सेयरबजार अल टाईम हाईमा, अन्य कुन एशियाली बजार बढे ?
काठमाण्डौ । दक्षिण कोरियाको सेयरबजार अल टाइम हाईको उचाईमा पुगेको छ । आजको कारोबार कोस्पी इनडेक्स २ प्रतिशत भन्दा बढीले बढेसँगै हालसम्मकै उच्च कायम भएको हो । आज कोस्पी इन्डेक्स २.५ प्रतिशत अर्थात ९६ अंकले बढेर ३ हजार ९४१ विन्दुमाम बन्द भएको छ । यस्तै साना कम्पनीहरुको कारोबार हुने कोस्डाक इन्डेक्स पनि १.२७ प्रतिशतले बढेर ८८३ विन्दुमा बन्द भएको छ । अमेरिकी राष्ट्रपति...

