लक्ष्मी सनराइज बैंकलाई ३ अर्बको ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । बैंकले ७ प्रतिशत व्याजदर रहेको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो ।
TRENDING
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । बैंकले ७ प्रतिशत व्याजदर रहेको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो ।
काठमाण्डौ । बेलायत सरकारको विकास वित्त संस्था ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (BII) ले लक्ष्मी सनराइज बैंकलाई २ करोड ५० लाख अमेरिकी डलर (करिब रु. ३ अर्ब ३५ करोड) बराबरको कर्जा सुविधा उपलब्ध गराउने भएको छ ।नेपालका लघु, साना तथा मझौला उद्यम (MSME) र विशेषगरी महिला नेतृत्वका व्यवसायमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित BII र लक्ष्मी सनराइज बैंकबीच उक्त सम्झौता सम्पन्न भएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.