लोवर मिड रावाखोला हाईड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ
काठमाण्डौ । लोवर मिड रावाखोला हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । खोटाङ्ग जिल्लामा निर्माणधीन ४ मेगा वाट क्षमताको यो कम्पनीले १० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका १० लाख कित्ता आईपीओ जारी गर्ने तयारी गरेहो हो । आईपीओ जारी गर्ने प्रयोजनका लागि कम्पनीले आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ...