‘एलएस होराइजन १२’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप
काठमाण्डौ । लक्ष्मी सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एलएस होराइजन १२’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ । लक्ष्मी सनराइज बैंक कोष प्रवद्धक र लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १२ करोड इकाइको बिक्री आवेदन गत वैशाख ३० गतेदेखि खुला गरिएको थियो । यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ ४ गते हुने तय भएको थियो । तर मागबमोजिम आवेदन...

