मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक, दुई विमानस्थललाई शुल्क छुटदेखि समता शुल्क खारेजसम्म
काठमाण्डौ । सरकारले विशेष अदालत र श्रम अदालतमा अध्यक्ष तोक्नेदेखि मिटरब्याजपीडितसँग भएको सम्झौता अनुमोदनसम्मका ६ वटा निर्णय सार्वजनिक गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नियुक्ति, विमानस्थल शुल्कमा सहुलियत, छानबिन समिति गठन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आएको...

