नागढुंगा सुरुङमार्ग क्षेत्रमा स्थानीयको विरोध प्रदर्शन
काठमाण्डौ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटनको भइरहेका बेला आयोजना प्रभावित स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन्।सोमबार बिहानैदेखि नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिको आह्वानमा सयौँ स्थानीय बासिन्दा कालो झण्डा, प्लेकार्ड र ब्यानरसहित उद्घाटनस्थल आसपासमा प्रदर्शनमा उत्रिएका हुन्।स्थानीयले सुरुङमार्ग सञ्चालनमा आउँदा त्यस...

