शनिबार, श्रावण २,२०८३ 09:10:02
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:10:02
एआईले चुनावमा असललाई खलनायक र खराबलाई नायक बनायो : शंकर पोखरेल
NEWS

एआईले चुनावमा असललाई खलनायक र खराबलाई नायक बनायो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेकामहासचिव शंकर पोखरेलले निर्वाचनका क्रममा कृत्रिम बुद्धिमत्ता (एआई)को दुरुपयोग हुँदा असल व्यक्तिलाई खराब र खराब व्यक्तिलाई असल देखाउने अवस्था सिर्जना भएको बताएका छन्।एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सूचना प्रविधिको तीव्र विकाससँगै समाजमा सही मूल्य–मान्यता स्थापित गर्ने विषय थप...

गणेश नेपालीको मृत्युपछि एमालेको आक्रोश : बालेन सरकार जनतासामु नाङ्गियो
NEWS

गणेश नेपालीको मृत्युपछि एमालेको आक्रोश : बालेन सरकार जनतासामु नाङ्गियो

 काठमाण्डौ । नेकपा एमालेले आधारभूत वर्गका नागरिकलाई संरक्षण दिनुपर्ने राज्य नै गरिब तथा निमुखा जनताको गाँस र बास खोस्न उद्यत भएको आरोप लगाएको छ।मुगुका गणेश नेपालीको निधनपछि शुक्रबार विज्ञप्ति जारी गर्दै एमाले महासचिव शङ्कर पोखरेलले सरकारका शृङ्खलाबद्ध जनविरोधी गतिविधिका कारण सरकार जनतासामु पूर्ण रूपमा नाङ्गिँदै गएको बताएका हुन्।उनले घटनाको निष्पक्ष छानबिन गरी...

सरकारको भुईँमा खुट्टै छैन, उम्लिएको दूधजस्ता सरकार स्थिर हुँदैनन् : अध्यक्ष ओली
NEWS

सरकारको भुईँमा खुट्टै छैन, उम्लिएको दूधजस्ता सरकार स्थिर हुँदैनन् : अध्यक्ष ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको सय दिन निराशाजनक रहेको टिप्पणी गरेका छन्। बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सरकारले जनतालाई खुसी बनाउने कुनै काम गर्न नसकेको आरोप लगाए।ओलीले सरकारको सय दिन जनताका लागि आशाभन्दा बढी पीडादायी बनेको दाबी गरे। उनले व्यंग्य गर्दै देशमा खुसी हुने उपाय अब राति...

संविधान संशोधन कार्यदलप्रति असन्तुष्ट एमाले, प्रतिनिधि फिर्ता बोलायो
NEWS

संविधान संशोधन कार्यदलप्रति असन्तुष्ट एमाले, प्रतिनिधि फिर्ता बोलायो

काठमाण्डौ । नेकपा एमालेले संविधान संशोधन बहसपत्र कार्यदलबाट आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ ।एमाले महासचिव शङ्कर पोखरेलले बिहीबार कार्यदल संयोजक असिम शाहलाई पत्र पठाउँदै पार्टीका तर्फबाट कार्यदल सदस्य रहेका डा. भीष्म अधिकारीलाई फिर्ता बोलाइएको जानकारी गराएका हुन् । एमालेका अनुसार कार्यदलको काम कारबाही सुरुदेखि नै शंकास्पद प्रकृतिको रहेको, संविधान संशोधनका विषयहरू...

बजेटमा सत्ता गठबन्धनभित्रै चर्कियो असन्तुष्टि, विवाद मिलाउन कांग्रेस–एमालेका केन्द्रीय नेता धनगढीमा
NEWS

बजेटमा सत्ता गठबन्धनभित्रै चर्कियो असन्तुष्टि, विवाद मिलाउन कांग्रेस–एमालेका केन्द्रीय नेता धनगढीमा

 काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारुढ दलहरूभित्रै असन्तुष्टि चर्किएपछि विवाद समाधानका लागि नेपाली कांग्रेस र नेकपा एमालेका केन्द्रीय नेता धनगढी पुगेका छन्।कांग्रेस महामन्त्री प्रदीप पौडेल र एमाले नेता डा. पुष्प कँडेल बुधबार बिहान एउटै विमानमार्फत धनगढी पुगेका हुन्। धनगढी पुगे लगत्तै दुवै नेता आ–आफ्नो दलका प्रदेशस्तरीय नेता, मन्त्री तथा...

अध्यक्ष ओली निवास गुण्डूमा एमाले सचिवालय बैठक, संगठन पुनर्संरचना मुख्य एजेन्डा
NEWS

अध्यक्ष ओली निवास गुण्डूमा एमाले सचिवालय बैठक, संगठन पुनर्संरचना मुख्य एजेन्डा

काठमाण्डौं । नेकपा एमालेले आफ्नो संगठनात्मक संरचना पुनर्संयोजन र नेताहरूको कार्यविभाजनलाई टुंग्याउने उद्देश्यसहित आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।  बैठक बिहान ११ः३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बस्ने तय भएको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.