एक वर्षमा नेपाल भित्रिए १२ लाख पर्यटक, हरेक चारमध्ये एक भारतीय
काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक भित्रिएका छन्। कुल पर्यटक आगमनमध्ये करिब एक चौथाइ हिस्सा भारतीय पर्यटकको रहेको छ।नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष भारतबाट सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक नेपाल आएका छन्। यो कुल पर्यटक आगमनको २५.७६ प्रतिशत हो।भारतपछि संयुक्त राज्य अमेरिका नेपालको दोस्रो...

