प्रधानमन्त्रीसँगको छलफलपछि पोसाक उद्योगी उत्साहित, उत्पादन र निर्यातमा जोड
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलपछि नेपालका तयारी पोसाक उद्योगीहरूले उत्पादन र निर्यात प्रवर्द्धनका लागि सरकारबाट सकारात्मक पहल हुने अपेक्षा गरेका छन्।नेपाल तयारी पोसाक उद्योग सङ्घका प्रतिनिधिहरूले मंगलबार प्रधानमन्त्री शाहसँग भेट गरी उद्योगको अवस्था, समस्या, उत्पादन विस्तार र निर्यात प्रवर्द्धनका विषयमा छलफल गरेका हुन्।सङ्घका अध्यक्ष...

