सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको बहस तीव्र, सरकार र राष्ट्र बैंक कार्यान्वयनतर्फ
काठमाण्डौ । नेपालमा एसेट म्यानेजमेन्ट कम्पनी (एएमसी) स्थापनाको बहस तीव्र बनेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले नबिल बैंकसँगको सहकार्यमा आइतबार र सोमबार ललितपुरको गोदावारीमा आयोजना गरेको ‘डिकोडिङ मोर्डन बैंकिङ फर इकोनोमिक जर्नालिस्ट्स’ कार्यक्रममा एएमसीको आवश्यकता, सम्भावना र चुनौतीबारे सरोकारवालाहरूले विस्तृत छलफल गरेका छन् ।नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत...

