माघ २ देखि ४ गतेसम्म ‘नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो’ आयोजना हुने, स्टल बुकिङ जारी
काठमाण्डौ । आगामी माघ २ देखि ४ गतेसम्म कृषि क्षेत्रको आधुनिकीकरण, तथा नवीन प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो’ आयोजना हुुने भएको छ । चितवन एक्स्पो सेन्टरमा माघ २ देखि ४ गतेसम्म आयोजना हुने उक्त अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि स्टल बुकिङ तीव्र गतिमा भइरहेको छ । हाल एक्स्पोका लागि सीमित स्टल मात्र उपलब्ध रहेका छन्।आयोजक मिडिया...

