नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । भदौ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको प्रथम वार्षिक साधारण सभा डाकेको हो ।बैठकले आगामी असोज ८ गते काठमाण्डौको नक्सालमा रहेको होलिडे इन एक्सप्रेसमा बिहान साढे ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।