एनआईसी एशिया बैंकद्वारा डोटी र सिन्धुपाल्चोकका दुई विद्यालयलाई शैक्षिक सामग्री सहयोग
काडमाण्डौ। एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत डोटी र सिन्धुपाल्चोकका दुई सामुदायिक विद्यालयलाई शैक्षिक तथा भौतिक पूर्वाधारका सामग्री हस्तान्तरण गरेको छ।बैंकले डोटीको केआई सिंह गाउँपालिका–४, बगरस्थित सरस्वती आधारभूत विद्यालयलाई वाटर डिस्पेन्सर र चौतारा निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराएको हो। उक्त विद्यालयमा...

