बिहारमा १२५ युनिटसम्मको बिजुली निःशुःल्क, तीन वर्षमा १० हजार मेगावाट सौर्य ऊर्जा
काठमाण्डौ । भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले घरेलु उपभोक्ताले १२५ युनिटसम्मको बिजुलीका लागि शुल्क तिर्नु नपर्ने घोषणा गरेका छन् । उनले अगस्ट १ देखि देखि यो व्यवस्था लागू हुने बताएका छन् । नितिश कुमारले यसबाट राज्यका १ करोड ६७ लाख परिवार लाभान्वित हुने बताए। ‘हामीले आगामी तीन वर्षमा यी सबै घरेलु उपभोक्ताको सहमति लिएर घरको छत र नजिकैको सार्वजनिक स्थानमा...