आईतवार, जेष्ठ ३,२०८३ 11:49:57
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 11:49:57
एनएलजी इन्स्योरेन्सको नाफा ७१.७८% ले घट्यो, इपीएस जम्मा ०.९८ रुपैयाँ
Capital Market

एनएलजी इन्स्योरेन्सको नाफा ७१.७८% ले घट्यो, इपीएस जम्मा ०.९८ रुपैयाँ

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ ।  कम्पनीको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा भने ७१.७८ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले १२ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो ।सो अवधिसम्म कम्पनीको लगानीबाट हुने आम्दानीमा गिरावट आउँदा र दाबी भुक्तानी  बढ्दा नाफा घट्न पुगेको हो । लगानीबाट...

एनएलजी इन्स्योरेन्सको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
Capital Market

एनएलजी इन्स्योरेन्सको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आव २०८१÷८२ का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  कम्पनीले एक सूचना जारी गर्दै गत पुस ३० गते सम्पन्न कम्पनीको २० औँ वार्षिक साधारण सभाबाट पारित भएको ४ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.