यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिआ कोरिना मचाडोलाई
काठमाण्डौ । यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिआ कोरिना मचाडोलाई प्रदान गरिने भएको छ। नोबेल पुरस्कार कमिटीले माचाडोलाई यस वर्षको नोबेल शान्ति पुरस्का प्रदान गर्ने निर्णय गरेको हो । माचाडोभेनेजुएलाकी विपक्षी नेत्री हुन् । मचाडोलाई ‘आँटिली र शान्तिप्रति प्रतिबद्ध अगुवा’ व्यक्तित्वको रुपमा चित्रण गर्दै कमिटिले नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय...