नर्भिकको आयोजनामा अन्तर्राष्ट्रिय न्यूरो अन्कोलोजी सम्मेलन ‘न्यूरोअन २०२६’ सम्पन्न
काठमाण्डौ। नर्भिक इन्टरनेशनल हस्पिटलको आयोजना तथा नेपलीज सोसाइटी अफ न्यूरो सर्जन्सको सहयोगमा आयोजित अन्तर्राष्ट्रिय न्यूरो–अन्कोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न भएको छ ।यही असार १२ र १३ गते आयोजित दुई दिने सम्मेलनमा नेपाल तथा भारतका ख्यातिप्राप्त न्युरोसर्जन, रेडियसन अन्कोलोजिस्ट, मेडिकल अन्कोलोजिस्ट, रेडियोलोजिस्ट, प्याथोलोजिस्ट तथा अन्य स्वास्थ्य व...

